निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोक्न सर्वोच्चको आदेश

काठमाडौं, २० मंसिर । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुख कटानबारे कुनै निर्णय नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बारामा भइरहेको...

‘सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा छ’

काठमाडौं, १९ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा रहेको बताएकी छन् । मन्त्री...

एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं, १९ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघीय संसदको राज्य व्यवस्था...

रिद्धीसिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा,३६ विधामा वितरण हुँदै

काठमाडौं, १८ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धीसिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । महासंघले...

सडक सञ्जालको गुरुयोजना: १० वर्षभित्र ७ हजार किमि सडक

देश लोकमार्ग १ हजार ७ सय १७ किमि, सहायक प्रादेशिक लोकमार्ग २ हजार ७ सय ८६ किमि र अन्य प्रादेशिक सडक २ हजार ७ सय २३ किमिको हुनेछन् । घिमिरेले भने, “सेवा पुर्‍याउनुपर्ने जनसंख्यालाई आधार बनाएर सडकको वर्गीकरण गरिएको छ । कुल ७ हजार २ सय २६ किमि सडक निर्माण हुनेछ

तीन एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत, ४ हजार ६ सय लाभग्राही...

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्तावापत रु ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै समितिले रसुवाको एउटा र मकवानपुरका दुई एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।

सिद्धबाबा सुरुङमार्ग: सरकारबाट १० अर्ब बढीको स्रोत सुनिश्चित

काठमाडौं, १६ मंसिर । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर...

तल्लो मोदी १ का कर्मचारी आन्दोलनमा उत्रिए

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन्

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता

काठमाडौं, मंसिर १३ । भूकम्पबाट क्षतिग्रस्त केशरमहलको प्रबलीकरण गर्न ठेक्का सम्झौता भएको छ । महल प्रबलीकरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...

नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चको तयारी बैठक सम्पन्न

काठमाडौं,११ मंसिर । नेपाल–चीन गैह्र सरकारी सहयोग मञ्चको तयारी बैठक मंगलबार काठमाडौमा सम्पन्न भएको छ । बैठकमा मञ्चका माध्यममार्फत धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको...