पूर्वाधार

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकम र आयोजनाबीच सम्झौता

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौता पत्रमा हस्ताक्षर गरे ।

६ वर्ष अगाडि

शहरी विकास मन्त्रालयद्धारा दुई महिने कार्ययोजना सार्वजनिक

कार्यक्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन्।

६ वर्ष अगाडि

जडीबुटी-कोटेश्वरको सडकजाम कम गर्न मनोहरा कोरिडोर निर्माण कार्य पुनः शुरू

काठमाडौं, २८ मंसिर । भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ । पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको...

६ वर्ष अगाडि

गाउँ र नगरपालिकामा ५० करोड, प्रदेश स्तरको आयोजनामा एकअर्ब न्यूनतम लागत हुनुपर्ने

कार्यविधिमा संघ, प्रदेश र स्थानीय तहको सहभागितामा आर्थिक प्रतिफलयुक्त परियोजना सञ्चालन गर्न, व्यावसायिक रुपमा सम्भाव्य परियोजनामा लगानी सुनिश्चित गरी आयोजनाको सञ्चालनमा प्रदेश र स्थानीय स्वामित्वभाव विकास गर्न सहलगानी सम्बन्धी कार्यविधि...

६ वर्ष अगाडि

नारायणी नदी किनार बन्ने ‘सी बीच’को प्रारम्भिक चरणको कामका लागि टेण्डर आब्हान

काठमाडौं, २४ मंसिर । चितवनको नारायणी नदी किनारलाई ‘सी बिच’ को रुपमा विकास गर्न प्रारम्भिक चरणको कामका लागि टेण्डर आब्हान गरिएको छ । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले महानगरको गुरुयोजना...

६ वर्ष अगाडि

स्वयम्भूस्थित हजार मूर्ति स्तुपा नभत्काइने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाण्डौ चक्रपथ विस्तारका लागि स्वयम्भूस्थित भगवान बुद्धको हजार मुर्ति स्तुपा नभत्काइने बताएका छन् ।

६ वर्ष अगाडि

बन्चरेडाँडामा पुस पहिलो सातादेखि फोहर व्यवस्थापन गर्न सकिने

पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो । केही समय कोरोना भाइरस सङ्क्रमणका कारण काम हुन नसकेको र...

६ वर्ष अगाडि

यस्तो छ पाँच मन्त्रालयको चौमासिक प्रगति, पानी जहाज कार्यालय सबैभन्दा पछि

सडक विभागको वित्तीय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तीय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ प्रतिशत, नेपाल पानी...

६ वर्ष अगाडि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप

भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

६ वर्ष अगाडि

निजी आवास पुनर्निर्माणको अनुदान लिने नयाँ डेडलाइन‚ मंसिर मसान्तसम्म सम्झौता गर्नुपर्ने

प्राधिकरणले पहिलो किस्ता लिएका सेवाग्राहीलाई दोस्रो किस्ता माघसम्म लिनुपर्ने भनेको छ। अन्तिम किस्ता लिन २०७७ वैशाखसम्म निवेदन दिनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ। ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु...

६ वर्ष अगाडि
1 73 74 75 76 77 123