फास्टट्रयाक अघि बढाउन अब कुनै बाधा अड्चन छैन– नेपाली सेना
– नारायण न्यौपाने
काठमाडाैं, ११ भदाै । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाैं–तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक...
वर्षाले कान्तिलोकपथमा ३० करोडको क्षति, निमार्ण सम्पन्न हुन अझै समय लाग्छ
काठमाडौं, ६ भदौ । मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पु¥याएको छ...
१५ करोड लगानीमा बन्न लागेको ‘आँधीखोला करिडोर’ को निर्माण कार्य शुरु
काठमाडौं, ६ भदौ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ करिडोर निर्माण गर्ने कार्य शुरु गरेकोे छ ।
वालिङ नपाभित्र...
तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गकाे रूपमा विकास गरीने
काठमाडाैं, ५ भदाै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताएका छन् ।
...
अवरूद्ध पासाङल्हामु राजमार्ग खुला
काठमाडाैं, ५ भदाै । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ ।
स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको...
रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर पुनःनिर्माण शुरु
काठमाडाैं, ४ भदाै । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का...
डिपिआर स्वीकृतसँगै फास्ट ट्रयाककाे काम तिव्र, तीन सुरूङ र ८७ पुल...
– नारायण न्यौपाने
काठमाडाैं, ४ भदाै । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडाँै–तराई÷मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको...
२८ करोड लगानीमा खानेपानी आयोजना, १० हजार लाभान्वित हुने
कञ्चनपुर, ४ भदाै । भीमदत्त नगरपालिका–८ तिलाचौरमा रु २८ करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ ।
आयोजना निर्माणका लागि...
भत्काइयो बालगोपालेश्वरमा महानगरले बनाएको टाइबिम
काठमाडौं, २ भदौ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ । असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता...
पूर्वाधार सम्मेलनको पूर्वतयारी स्वरूप सीएनआईले गर्यो गण्डकी प्रदेशमा छलफल
काठमाडौं, १ भदौ । नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारीको क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा साउन ३१ गते छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

































