चेम्बर अध्यक्षले भेटे नेपालका लागि रुसी राजदूत, द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारबारे छलफल

काठमाडौं, ३० भदौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभसँग भेटेका छन् ।

भेटका अवसरमा दुई पक्षीय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ ।

सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान र व्यापार मेला तथा प्रदर्शनीमा सहभागिता जनाउने बारे श्रेष्ठ र नोभिकोभवीच छलपल भएको चेम्बरले जानकारी दिएको छ ।

यसका साथै चेम्बर एक्स्पो २०२० बारे समेत छलफल उनीहरुले छलफल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here