काठमाडौं । सत्ता गठबन्धन भत्किएपछी नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।
त्यस्तै अर्थमन्त्रीमा उपाध्यक्ष बिष्णु पौडेललाई पठाउनेबारे छलफल भएको एमाले नेताहरुले बताएका छन् ।
तर त्यसबारे टुंगो भने लागिनसकेको उनीहरुले जानकारी दिएका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.