सबै मन्त्री हटाएर सानो आकारको मन्त्री मण्डल पूर्नगठनको तयारी

काठमाडौं। सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने तयारी थालेका छन् ।

हाललाई सानो आकारको मन्त्रिमण्डल बनाउन लागिएको स्रोतले जानकारी दिएको छ ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्र,नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टी जसपा० बाट एक एक जना मन्त्री बन्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here