गण्डकीमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

काठमाडौं । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरिएको छ ।

नेपाली कांग्रेसका नेता तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट बर्खास्त गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here