राष्ट्रिय खेलकुद परिषदले सोध्यो एन्फालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ९एन्फा०लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृत नलिई अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै राखेपले एन्फासँग स्पष्टीकरण सोधेको हो ।

बहराईनमा आयोजना हुने फिफा विश्वकप २०२६ फुटबल छनौट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन नेपाली टोली मलेशिया प्रस्थान गरेको थियो ।

राष्ट्रिय टीमसँग मलेसिया गएको नेपाली टोलीमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका मलेसिया उडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here