एक भारतीयसहित २३ निर्माण कम्पनी कालोसूचीमा कुन कुन परे ? (नामसहित)

काठमाडौं । सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी र आपूर्तिकतालाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ।

कालोसूचीमा पर्ने एक भारतीय कम्पनी पनि रहेको छ। विद्युत प्राधिकरणको सिफारिसमा नयाँ दिल्लीको अर्भिल इन्फ्रापावर लिमिटेडलाई तीन वर्ष कालोसूचीमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here