सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा स्थिर

काठमाडौं। हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आइतबार सोहि मूल्यमा स्थिर छ । सुनको भाउ आज तोलाको १ लाख ३० हजार रुपैयाँमा स्थिर भएको हो ।

गत बिहीबार प्रति तोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ चैत महिनाभित्र ४ हजार २ सय रुपैयाँ बढेको छ।

त्यस्तै आज चाँदी तोलाको १५ सय २५ रुपैयाँमा स्थिर छ। यो पनि गत शुक्रबार कायम मूल्य हो। बिहीबार १५ सय १० रुपैयाँ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here