नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो जाँदा एकजनाको मृत्यु

photo credit- RSS

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो खसेर एकजनाको मृत्यु भएको छ।

तुइन खोला नजिक पहिरो जाँदा स्काभेटर चालक बर्दियाको गेडुवा गाउँपालिका(४ मंगल चौधरीको मृत्यु भएको हो ।

इच्छामनकामना गाउँपालिका(५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्‍याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here