काठमाडौं । सरकारले सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम सञ्चालकहरुको धितो रोक्का राखी फिर्ता गरिने भएको छ । आगामी वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका हुन् । सरकारी नियमन निकाय गठन गर्ने र मर्जरलाई प्रोत्साहन गरिने सरकारको योजना छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.