असारदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने

काठमाडौं । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि चारवटै ढोका खोलिने भएको छ ।

पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर पशुपति क्षेत्र विकास कोषले उक्तनिर्णय गरेको हो । पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै मन्दिरका चारवटै ढोका खोल्ने गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here