संघीय सरकारबाट पाउने बजेट तपाइको पालिकालाई कति ? (सूचीसहित)

काठमाडौं । संघीय सरकारबाट प्रदेश र स्थानीय तहले पाउने रकम सार्वजनिक भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहलाई ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ पठाउँदैछ । स्थानीय तहमा जाने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान कुल ८८ अर्ब रुपैयाँ रहेको छ ।

सशर्त अनुदान २ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ । विशेष अनुदान ८ खर्ब ४० अर्ब र समपुरक अनुदान ७ अर्ब रुपैयाँ जाने अर्थ मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here