उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेको हो ।

यसदिन ३११ कम्पनीको ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको ३६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here