पोर्चुगल जर्जियासँग पराजित

2159407546

एजेन्सी । युरोकप फुटबलमा समूह ‘एफ’ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २–० गोलले पराजित भएको छ ।

जर्जियाको जितमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले पहिलो र जर्जेस मिकाउताद्जेले पेनाल्टीमा दोस्रो गोल गरे । हारे पनि पोर्चुगल समूह विजेता बनेको छ जर्जियाले नकआउट चरणमा स्पेनको सामना गर्नेछ । हार बेहोरेपनि पोर्चुगल यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ भने उसले नकआउटमा स्लोभेनियासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here