सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज

काठमाडौं । सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज गरेको छ । प्रचण्ड सरकारले शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रचण्डले ल्याएको राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here