काठमाडौं आइपुगे भारतीय विदेश सचिव, सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विषयमा छलफल गर्ने

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । उनी दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् ।

मीश्रीलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वागत गरेकिछिन् ।

नेपाल भ्रमणका क्रममा उनले नेपाल भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव मिश्री सोमबार भारत फर्किने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here