पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोमिटर १०० डलर छुट

काठमाडौं । पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाइ उडान भर्ने विमानहरुलाई हवाइ इन्धनमा विशेष छुट दिइने भएको छ ।

शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाइ तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको हो ।

‘यसले पोखरा र भैरहवा विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय उडान वृद्धिमा सघाउ पुर्याउने उदेश्यसहित हवाइ इन्धनमा छुट दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here