धौलागिरी हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो

काठमाडौं। धौलागिरी हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ ।

शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका(२ मा बोक्सीखोला थुनिएको छ। हिमपहिरोले बोक्सीखोला पनि थुनिएको छ।

हालसम्म कुनै पनि क्षति भने भएको छैन ।