जाजरकोटमा पहिरो जाँदा वडा सदस्यसहित २ जना बेपत्ता

प्रतिकात्मक तस्विर

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा २ जना बेपत्ता भएका छन् । पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

उनीहरूको उद्धारका लागि प्रयास भइरहेको बताइएको छ। उनीहरुकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here