झरिपछी खुलेको आकाश, काठमाडौं उपत्यकाबाट देखिएको दृष्य (तस्बिरमा)

काठमाडौं । तीन दिनदेखिको लगातरको बर्षले शनिबार देशका विभिन्न ठाउँमा ठुलो जनधनको क्षती भएको छ ।

वर्षाका कारण मुलुकभर बाढी र पहिरो र डुवानले विध्वंस मच्चाएको छ ।
काठमाडौंका नदी किनारका बस्ती तथा तरककारी बजारहरु समेत डुबानमा परेका छन् । तीन दिनसमको लगातारको झरीलाई छिचोल्दै अपरान्ह अलिकति घामको किरण देखिएको छ । त्यस्तै आकाश खुल्दा देखिएको हमालको तस्बिर यस्ते छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here