अमेरिका जाने डिभी खुल्यो, यसरी दिनुस आवेदन

काठमाडौं । अमेरिकाको २०२६ डाइभसिर्टी भिसा खोलेको छ । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति ९ ४५ मा बाट भर्न सकिन्छ । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन्। डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ ।

डीभीका लागि निःशुल्क रूपमा आवेदन दिन सकिन्छ। तल दिइएको लिंकमा क्लिक गरेर आज राती देखि नै डिभी भर्न सकिनेछ ।

यहाँ क्लिक गरे डिभि भर्नसकिन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here