काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्स विरुद्ध भइरहेको खेलको पहिलो हाफमा नेपालले चार गोल गरेको छ ।
दशरथ रंगशालामा भइरहेको खेलमा रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक\एक गोल गरे ।

© 2026 Cloud Patrika. All Rights Reserved.