जिप दुर्घटनामा नवजात शिशुको मृत्यु

काठमाडौं । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा जिप दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ ।

लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here