नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं। नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका खनाललाई पक्राउ गरेको हो। उनी गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी छन् ।

उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्याल्य, कास्कीमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here