उज्यालोको चाड अर्थात तिहार आजदेखि शुरु भएसँगै काठमाडौं उपत्यका झिलिमीली बनेको छ ।

तिहारमा सर्वसाधारणले क्षमताअनुसार बत्तीले घर सजाछन् ।
त्यस्तै विभिन्न बिजनेश कम्प्लेक्स, कार्यालयदेखि मठ मन्दिरमा समेत झिलिमिली बत्ती बालिन्छ । 

© 2026 Cloud Patrika. All Rights Reserved.