जीवनशैलीखेल / मनोरञ्जनविशेष नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने महानगरको तयारी By क्लाउड पत्रिका - १४ कार्तिक २०८१ १२:५३ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच आज साँझ ६ बजेदेखि शुरु हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउन लागेको हो । Your browser does not support the video tag.