काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना भएको हाे। प्रहरीका अनुसार घटनाबारे थप विवरण आउन बाकि छ।

© 2026 Cloud Patrika. All Rights Reserved.