नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक बढेपछि अनलाइन कक्षा शुरु

काठमाडौं । भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक बढेपछि भएपछि अनलाइन कक्षा शुरु गरिएकाे छ ।

प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको हाे ।

मुख्यमन्त्री आतिशी मार्लेनाले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन कक्षा जारी रहने बताएकी छन् ।

1 COMMENT

  1. […] प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले समेत घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटना रातको समयमा भएको त्यसमध्ये स्टेशनमा निकै भिड देखिएको समेत बताइएको छ । नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक बढ… […]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here