काठमाडौं । कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको बारे नेकपा एमालेका महासचिव शंकर पोखरेलले जवाफ दिएका छन् ।
आज दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले ओलीकाे कुनै लगानी नभएको दाबी गरेका छन् । साथै लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको हल्ला छ त्यसको दोब्बर दान दिने बताए ।