काठमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा थप ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाबारे थप विवरण बाँकी छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.