एनपिएलमा कर्णालीकाे पहिलाे जित

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा बलिङमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

बिपिन शर्माको ३ विकेट अनी ब्याटिङमा शिखर धवनको ४५ रन मदतमा कर्णालीले जित हात पारेकाे छ ।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here