काठमाडौं। काठमाडौंको बाइपासमा एक युवक मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल बस्ने २० वर्षीय योगेश बिक मृत फेला परेका हुन् ।
उनी राेल्पा सुनिलस्मृति गाउँपालिका-८का स्थायि बासिन्दा हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.