‘सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुन्छ’: पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुने बताए । उनले सहकारीको अव्यवस्थाको समस्या धेरै देखिएकोले एक एक गर्दै समाधान गर्न लागेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here