नेपाल- तिब्बत सिमानामा ७ म्याग्निच्युडकाे भुकम्प

काठमाडौं । नेपालमा अनुभव गरिएको भुकम्प नेपाल -चिनकाे सिमाना दिङ्गेमा गएकाे बताइकाे छ । आज बिहान गएकाे भुकम्प ७ म्याग्निच्युडकाे रहेेकाे बताइएकाे हाे ।

मंगलबार बिहान ६ः५० बजे तिब्बतको सिगात्से र नेपालको पूर्वी पहाडको सीमा नजिक गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here