आईसीसी यू-१९ महिला टी२० विश्‍वकपमा नेपाल पराजित

काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बंगलादेशले ५ विकेटले हराएको हो ।

आज भएकाे खेलमा नेपालले दिएको ५३ रनको लक्ष्य दिएकाेमा बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बंगलादेशका लागि सादिया अक्तरले १६, सुमैया अक्तरले १२ र अफिया अशिमाले ९ रन बनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here