गायिका एलिना चौहानले दायर गरिन सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा वारेसमार्फत मुद्दा दायर गरेकी हुन् ।

चौहानले बागलुङका विष्णु सापकोटासङ गत वैशाखमा विवाह गरेकि थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here