प्रचण्डले भने ‘२०८४ को चुनावमा हामी एक्लै चुनावमा जान्छौ’

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) ले २०८४ को चुनावमा गठबन्धन गर्ने पक्का भएको बताएका छन्।

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटनमा उनले यस्ताे बताएका हुन् । ‘उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। मेराे चाहना पनि मिलुन भन्ने छ, अब माओवादी एक्लै चुनावमा जान्छ’।

उनले थपे ‘हामी जनताको तागतमा विश्वास गर्छौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here