ताेलामै २२ सयले घट्याे सुनकाे भाउ

फाइलफोटो

काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनकाे भाउ ताेलामा २२ सयले घटेकाे छ।

बिहीबार सुन प्रतितोला २ सय रूपैयाँ घटेर १ लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ।

यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here