काठमाडौं । आज स्थानीय बजारमा सुनको भाउ स्थिर छ। नेपाली सुनचाँदी व्यवसायीका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जानकारी दिएको छ।
आइतबार प्रतितोला १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भएको थियो । चाँदी आज पनि सोहि मूल्यमा किनबेच भइरहेको छ ।


























