प्रतितोला ५ सयले घट्यो सुनको भाउ, यस्तो छ आजको भाउ

फाइलफोटो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा झरेको छ ।

बिहीबार प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको हो ।

चाँदीको भाउ आज १९ सय ९० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here