काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन दिने स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्ताे निर्णय गरेकाे हाे। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले किन पदबाट नहटाउने भन्दै ३ दिने स्पष्टिकरण साेध्ने निर्णय भएकाे बताएका हुन् ।






















