काठमाडौं । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो बस्दैछ।
संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे सभाको बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।