काठमाडौं । काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित बागमती नदीमा एक पुरुषको शव भेटिएको छ ।
बुधबार नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शव भेटिएको हो ।
अहिले घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.