प्रहरीले भन्यो ‘दुर्गा प्रसाईंलाई खोज्दै छौ’

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको खोजी भइरहेको बताएको छ । उनी गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनकाे कमाण्डर थिए ।

तिनकुने घटनाबारे ब्रिफिङ गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले उनिबारे अनुशन्धान तथा खाेजि भइरहेकाे जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here