राजनीतिविशेषसमाचार स्वदेश फर्किए प्रधानमन्त्री ओली By क्लाउड पत्रिका - २२ चैत्र २०८१ १४:०० Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार मध्यान्ह नेपाल आइपुगेको हो । प्रधानमन्त्री ओलीसहितको टोली गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए । Your browser does not support the video tag.