काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको तल्लोकुटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनको ९ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.