काठमाडौंमा भुकम्पकाे धक्का

काठमाडौं । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ०४ः०५ बजे भुकम्पकाेधक्का महशुस गरिएको हो ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here