काठमाडौं । भारतीय विद्युत, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन्। उनी मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
उनको स्वागतमा भारतीय राजदूत नवीन श्रीवास्तव विमानस्थल पुगेका थिए।
मन्त्री खट्टर अरूण–३ जलविद्युत आयोजनाको अवलोकन गर्ने उदेश्यसहित आइपुगेका हुन्।

























